Tufan Media News -

खुसीको खबर,माघसम्म को रोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

काठमाडौं, १५ असाेज । को रोना भा इरसवि रुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भिœयाउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–...

यसकारण भारतले नेपाललाई दियो एक अर्बको चेक

काठमाडौं : भूकम्पपछिको पुन:निर्माणमा सघाउने भनी गरेको प्रतिबद्धता बमोजिम भारतले नेपाललाई एक अर्ब दुई करोड ९१ लाख रुपैयाँको चेक दिएको छ।  भारतीय दूतावासकी डेप्युटी चिफ अफ मिसन नाम्ग्या खाम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई मंगलबार सो चेक हस्तान्तरण गरेकी ...

ट्रेण्डिङमा प्रमोद खरेलको नयाँ गीत “छाती चिरेर” (भिडियो सहित)

गायक प्रमोद खरेलको आवाजमा समावेश थुप्रै गीतहरु चर्चामा छन् । धेरै गीतले उनलाई स्टेज तताउन मद्दत पनि मद्दत पनि गरिरहेका छन् । नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलले सार्वजनिक गरेको ‘छाती चिरेर’ बोलको गीत भने उनका अघिल्ला गीतहरु भन्दा विल्कुल फरक छ । हरि लम्सालको ...

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाण्डौ – तपाईँ परदेशबाट घरमा पैसा पठाउने तयारीमा हुनुहुन्छ भने विभिन्न कुरामा ध्यान दिनुहोस् । पैसा पठाउँदा लाग्ने धेरै रकम बचत गर्नुहोस् । परदेशबाट स्वदेशमा पैसा पठाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमध्येमा सबैभ...

विश्वलाई आईपीएल देखाउने टिममा सुदूरपश्चिमका हर्कबहादुर

धनगढी – शनिबारदेखि इण्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ संस्करण सुरु भएको छ । खेल सुरु भएसँगै विश्वभर यसको रौनकता बढिरहेको छ ।सेप्टेम्बर १९ देखि सुरु भएको यस पटकको आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई)का तीन शहर शारजाह, आबुधाबी तथा दुबईमा को रोना म हाम...