यिनै हुन् जस्ले गुल्मीमा १ महिला र २ छोरीको ज्या’न लिए, यसरि सार्बजनिक गर्यो प्रहरीले, मा’र्नुको कारण यस्तो…

गुल्मी | गुल्मीको चन्द्रकोट हत्’यामा संलग्नलाई प्रहरीले १३ दिनपछि सार्वजनिक गरेको छ । ह’त्यामा संलग्न बाग्लुङ्गको गल्कोट नगरपालिका ८ ज्यामिरेका ४६ वर्षीय पुर्ण बहादुर सुनार र सोही स्थानका १९ वर्षीय माधव सुनारलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । घट’नामा संलग्न एक जना भने फ’रार रहेका छन् ।

चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा १६ कार्तिकमा दुई बालिकासहित एक महिलाको ह’त्या गरिएको अवस्थामा श’व फेला परेको थियो । उनीहरु मोरङ्ग कानेपोखरी गाउँपालिका ३ हर्कपुर घर भएका ३२ वर्षीया सरिता भन्ने शिव माया लिम्बु र उनका जुम्ल्याहा छोरी ७ वर्षीया गंगा र जमुना मगर रहेको प्रह’री उपरीक्षक राजेन्द्र सिहं खड्काले बताए । तीन जना कास्कीको पोखरा महानगरपालिका २५ स्थित लामाचौरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । हेरौ -भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार