दुई पुरुषले धोका दिए, तेस्रोले ज्या’नै लिए…

गत कात्तिक १६ गते गुल्मीको चन्द्रकोटमा भएको एक महिला र दुई बालिकासहित तीन जनाको विभ’त्स ह’त्याको रहस्यको पर्दाफास भएको छ । स्रोतका अनुसार एक पुरुष र महिलाबीचको शारीरिक सम्व’न्धकै कारण महिला र उनका दुई छोरीहरुको ज्यान गएको खुलेको हो ।

ह’त्या गरिएकी महिला र दुई बालिका मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ की वासिन्दा हुन् । ह’त्या हुनेमा ३२ वर्षीया सरिता लिम्बु, छोरीहरु गङ्गा मगर र जमुना मगर रहेको प्रहरी अनुस’न्धानबाट खुल्न आएको छ ।सरिताकी दुई जुम्ल्याहा छोरीहरु हुन् गङ्गा र जमुना । बुधबार साँझसम्म ह’त्या गरिएका तीनैजनाको पहिचान हुन सकेको थिएन ।

ह’त्याकाण्’डका अभियु’क्तहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।ह’त्या आरोपी गल्कोट नगरपालिका वडा नम्वर ८ ज्यामिरेका ४६ वर्षीय पुर्णबहादुर सुनार र १९ वर्षीय माधव सुनारलाई प’क्राउ गरिएको छ । प्रह’रीका अनुसार सो घटनामा संलग्न नाम खुल्न नसकेका एक जनका फ’रार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार