शिल्पा पोखरेल साधारण तरिखमा रिहा…

काठमाडौं। अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रि’हा भएकी छन्।निर्माता छवि ओझासँगको बहुविवाह मु’द्दामा जिल्ला अदालत काठमाडौंले पोखरेललाई आज  साधारण तारेखमा रि,हा गर्न आदेश दिएको हो। 

उनीविरुद्ध यसअघि ओझाकी जेठी श्रीमती हेमाले काठमाडौं जिल्ला अदा’लतमा मु’द्धा दायर गरेकी थिइन्। मु’द्धापछि अदालले उनलाई पक्रा’उ पूर्जी जारी गरेको थियो । पक्रा’उ पू’र्जीविरु’द्ध पोखरेल उच्च हुँदै सर्वोच्च अदा’लतसम्म पुगेकी थिइन्।

तर, सर्वो’च्चले उनको रिट २६ कात्तिकमा खारेज गरिदिएको थियो। रिट खारेजसँगै पोखरेल आज जिल्ला अदालत उपस्थित भएकी थिइन्।

अदालतमा आज भएको थुनछेक बहसपछि न्यायाधीश मुकेश उपाध्यायको इजलासले शिल्पालाई साधारण तारेखमा रि’हा गर्ने आदेश गरेको श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले  जानकारी दिए।
निर्माता ओझा र जाहेरीकर्ता हेमाकुमारीबीच यसअघिनै अंशबन्डा भएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने जिल्ला अदालतले ठहर गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार