काठमांडू,”आउ अब अघि बढौ हामी नेपाली उठ अब तराइ बासि पहाडी हिमाली ” कुनै एउटा अभियान नै जस्तो गित ।
अहिलेको देशको अवस्थालाइ मध्यनजर गर्दै धेरै नेपाली कलाकारहरुले आफ्नो देश र देशको सिमा प्रतिको भाब गित मार्फत ब्यक्त गरेका छन । भारतले नेपालको लिपुलेकलाई आफ्नो नक्सामा देखाउना साथ हरेक नेपाली जनताहरुले बिरोध गर्दै आएका छन ।
यो भन्दा पहिले नि कालापानी भारतले मिचदा बिरोध भैरहेको अवस्थामा गित बनेको थियो ” माछी मार्न जाउन दाजै कालापानीमा ” उक्त गित दुई महिना त राम्रै सङ बज्यो तर त्यसपछी बन्द भए जस्तै भयो र केही समय पछि नेपालमा पर्ने कालापानी भारतले लिइछाड्यो ।
अहिले पनि त्यस्तै न होला भन्न सकिन्न । आफ्नै देशको सिमा मिचिदा पनि तुरुन्त एक्सन लिन नसक्ने र चौतर्फी बिरोध हुदा पनि सरकारले केही गर्न नसक्नु आफैमा दुखको कुरो हो । यहि विषयमा महेश बिक्रम पाण्डेको यथार्थ बोकेको झै लाग्छ यो गित सुन्दा । शब्द र सङितमा राष्ट्र प्रतिको भाव देखिएको छ । बाकी हेर्नुहोस भिडियोमा