गुुल्मी जंगल ह’त्याका’ण्ड : काम गर्ने महिलासँग अनै’तिक सम्बन्ध, प्रत्यक्षदर्शी र श्रीमतीले गरिन् यस्तो खुलासा (भिडियो)

गत कार्तिक १६ गते गुल्मीको जंगलमा बेवारिसे तीन श’ब फेला परे । करिब ३२ बर्षकी जस्ती महिला र उनका जूम्लाहा छोरीहरुको श’ब फेला परेपछि सुरुमा श’बको पहिचान नै भएन । पछि प्रह’रीको अनु’सन्धानबाट उक्त श’ब पोखरा हेमजामा काम गर्ने सरिता भनिने शिबमाया लिम्बु र उनकी सात बर्षिया जुम्लाहा छोरी गंगा जमुना रहेको पत्ता लाग्यो ।

पोखरा बाग्लुङ खडक खण्डमा काम गर्ने कामदारको लागी राखिएको क्यान्टिनमा काम र्ने सरितालाई क्यान्टिन संचालक पूर्णबहादुर सुनारले गुल्मीको जंगलमा लगेर ह’त्या गरेका थिए । श्रीमान्को नि’धन भएपछि जुम्लाहा छोरी सहित पोखरा आएकी सरिताको उनी पूर्णबहादुर सुनारसंग अनै’तिक सम्ब’न्धका कारण उनले छोरी सहित ह’त्या गरेको स्थानीयहरुले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार श्रीमतीको अगाडी बहिनी भन्ने र श्रीमती नहुँदा बस्ने कोठामा समेत संगै बस्ने गरेको समेत बताए । पूर्णबहादुरकी श्रीमतीका अनुसार सधै बहिनी भनेर सम्मान गरेको तर अन्त्यमा उही केटीका कारण आफ्नो घर तहसनहस भएको बताईन् । हेर्नुहोस् गुल्मी जंगलको रहस्यमय हत्’या काण्’डको बास्तबिक कुरा भिडियोमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार