काठमाडौँ- सन १८१४(१६मा नेपाल र ईस्ट ईन्डिया कम्पनी सरकारका बिचमा भएको युद्धका एक नायक विर वल भद्र कुवरको घरमा यतीबेला हामी छौ ।विर पुर्खाहरुले जोगाएर राखेको यो राष्ट्र नेपाल ( आज विस्तारवादी भारतले कैयो सिमाना मिचिरहदा पनि टुलुटुलु हेरेर बस्नु सिवाए हामीले केही गर्न सकेका छैनौ ।
कलापानी , लिपुलेक , लिम्पियाधुरा , सुस्ता , कोईलावास कैयौ जमिन मिछेको छ् ।राती सुत्दा नेपाली भएर सुतेको मान्छे बिहान उठ्दा भारतीए भएको पत्तै पाउदैनन । आज हामी उनै विर वलभद्र कुवरका सन्तान रामराजा कुवरसँग कुराकानी गर्दैछौ ।