आजको सुन चाँदीको बजारभाउ

काठमान्डू,
आज सुन प्रतितोला ७१ हजार ८ सय ३ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही वृद्धि हुँदै ७१ हजार ८ सय ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ५ सय ६ रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ८ सय ५४ रूपैँयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार