काठमाडौँ- लोक दोहोरी गायक तथा सर्जक पुरुषोत्तम सिग्देलले मौलिक दोहोरीगीत पानीको धारो छ बजारमा सार्वजनिकक गरेका छन् । एल्वममा शब्द लय स्वंयम सिग्देलले गरेका छन् । माधब सिग्देल र शान्तिश्री परियारको आवाजमा सजिएको गीतमा प्रकाश भट्टको निर्देशन संजय सिग्देल र सगुन शाहिले अभियन गरेका छन् ।
शाहि भिजन प्रालि मार्फत निर्माण गरिएको भिडियो विष्णु शर्माको सम्पादन रहेको छ । गीतलाई पुरुषोत्तम सिग्देलको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।’