मोरङमा वनभोजबाट फर्केको बस दुर्घ’टना…

माेरङ – मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङमा शनिबार भएको बस दुर्घ’टनामा १० जना घाइते भएका छन् ।मोरङको उर्लाबारी राजघाटबाट कन्याममा वनभोज खाएर फर्कँदै गरेको को १ ख ५३३८ नम्बरको बस रोङ्ग गाउँपालिका-३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घट’नामा परेको हो ।

तिहारमा देउसी भैलो खेलेकाे समूह इलामको कन्याममा वनभोज खाएर फर्कने क्रममा दु’र्घटना भएको जिल्ला प्रह’री कार्यालय ईलामले जनाएको छ ।दुर्घट’नामा सुरज पमु, निर्मल बराल, सन्तबहादुर लिम्बू लगायत १० जना घाइते भएको प्र’हरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि झापा पठाएको प्र’हरी चौकी किटेनिका प्रहरी नायब निरीक्षक भोजकुमार रञ्जितकारले बताउनुभयाे ।घाइतेहरुको अबस्था सामान्य रहेको प्रह’रीले जनाएको छ ।(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार