पी एच डी बाबाको दमदार कमेडी भाषणले हसाउनु हँसाए, थोत्रो ट्याक्टरमा घर फर्कदै(भिडियो)

काठमाडौ । पछिल्लो समय चर्चित बनेको एउटा बिषय हो पिएचडी बाबाको जुन बिषय अहिले पनि सबै दर्शकहरुको मानसपटलमा बस्न सफल छ । एकाएक आफनो बोल्न सक्ने क्षमताले गर्दा यि पिएचडी अर्थात रोमाकान्त भण्डारी भाईरल भएका हुन । उनका कुराहरु एकदमै जायज र सराहनीय छन । अहिले उनी काठमाडौको ग्रिन सिटी हस्पीटलमा उपचार गराउदै छन । उनी मानसिक रोगी पनि
हुन उनको उपचार सिटीका अध्यक्ष लोक बहादुर टण्डनको निगरानीमा निशुल्क भईरहेको छ ।

भगबान बनेर आएका यि मानिस हुन गुल्मीकै जो पिएचडीको सबै खर्च उठाएर मानबताको नाता पनि कायम गरेका छन । र उनी चाहन्छन कि उनको सबै कुराहरु मानेर पिएचडी चाडै निको हुनेछन । यिनको यो कामलाई सलाम गर्दै एक सेयर पनि गर्नुहोला । आज हामीले पिएचडीलाई भाषण गर्न भन्दा ओषधीबारे
यस्तो गज्जब भाषण गरेर सबैलाई चकित पारे, हेरौ —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार