भारतको वि’रोधमा नेविसंघले उडायो का’लो बेलुन…

काठ्माडौं, कालपानी क्षेत्रस्थित नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आइतवार भारतीय दूतावास अगाडि कालो व्यानर र बेलुनसहित प्रद’र्शन गरेका छन।

त्यसक्रममा प्रहरीले हस्त’क्षेप गरेको छ। नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेपछि भारतको विरोधमा निरन्तर प्रद’र्शन भै रहेको छ।

सिमाना मिचेको विरो’धमा प्रदर्श’नमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रह’रीले लाठीचार्ज गर्दै प’क्राउ गरेको छ।  कालो ब्यानर र कालो बेलुनसहित भारतविरु’द्ध नारा’बाजीसहित ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरी’ले लैनचौरबाट पक्रा’उ गरेको हो। 

लिम्पियाधुरा समेटिएको कालो ब्यानरसहितको बेलुन पनि नेवि’संघले उडाएको छ। उक्त ब्यानरमा कोरिएको नक्सामा ‘मोदी हेर, यो नक्सा नेपालको हो’ लेखिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार