सेल्फीले लियो पर्यटकको ज्या’न…

सेल्फिको क्रेज अत्याधिक बढेको छ । मानिसहरु सेल्फि खिच्न अनेकौँ प्रयास गर्छन् । कतिपय मानिस ज्यान जोखिममा राखेर पनि सेल्फि खिच्ने गर्छन् । यसकारण मूत्युको जोखिम बढेको छ । यसैगगरि फ्रेन्च पर्यटक थाइल्याण्ड घुम्नजाने क्रममा मू’त्य् भएको छ ।

थाइल्याण्डको ना मुएआ झरनामा फ्रेन्च पर्यटकले सेल्फी खिच्ने क्रममा मू’त्य् भएको छ । ३३ वर्षीय फ्रेन्च पर्यटकको सेल्फि खिच्ने क्रममा खुट्टा चिप्लेको कारण मूत्’यु भएको हो ।

थाइल्याण्ड प्रह’रीका अनुसार जोखिमपूर्ण क्षेत्रमा निषेध गरेतापनि पर्यटकले निषेधित क्षेत्र पार गरेर सेल्फि खिच्न पुग्ने क्रममा मू’त्यु भएको हो ।विश्व तथ्यांक अनुसार सन् २०११ देखि २०१७ सम्ममा सेल्फि लिने क्रममा मू’त्यु हुनेको कूल संख्या २५९ पुगेको छ । सेल्फिबाट मू’त्यु हुने दश भारत, रुस र अमेरिका रहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार