काठमाडौ । लोक दो’होरी प्रति’ष्ठानले आफ्नै भवन निर्माण सम्पन्न सकिए संगै आज उद्दघाटन गरिएको छ । उद्द’घाटनको क्रममा लोक दो’होरी गायक पशुपति शर्माले आफ्नो खु’शी व्यक्त गरेका छन् ।
पशुपति शर्माले लोक दोहो*री प्रतिष्ठान दह्रो* बन्दै गएको जसको स्वरुप भवन बनाउन सफ’ल भएको कुरा उल्लेख गरेका छन् ।
लोक दोहोरी छेत्र र सं’गठन अनुशासित हुदै गएकोले आउने पुस्तालाई यस छेत्रमा भविष्य खोज्न सहज हुने कुरा मिडिया सामु उल्लेख गरेका छन् । पशुपति शर्माले आफु जीव’नभर गित गाएर नै जीवन च’लाउने पनि प्रष्ट पारेका छन् ।
प्रा’य आफ्नो गितमा व्यं’ग्य गर्ने पशुपति शर्माले अहिलेको सिमाना मि’चेको विषयमा बनाएको गितको टुक्रा समेत मिडिया सामु प्र’स्तुत गर्दै भने: “म राज’नीतिमा कहिले पनि आउदिन तर आफ्नो गितबाट जन’ताको आ’वाज भने उठाइ’रहनेछु ।”