नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानीको डान्स

काठमाडौं :  पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्। शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको छ।  

नाइट क्लबमा पुगेर शाहले विदेशी र स्वदेशी ग्राहकसँगसँगै नाचगानमा सहभागी भए। शाहले नाचकै क्रममा आफ्नो लगाएकोको कोट पनि फुकाल्न पुगेका थिए। पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार