दाङ बाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घ’टना …

काठ्माडौं, बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने कुसुम मोडमा सोमबार बिहान यात्रुबाहक बस दु’र्घटना भएको छ ।दाङको तुल्सिपुरबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ६४४९ नम्बरको बस सोमबार बिहान उक्त मोडबाट ८० मिटर तल खसेर दुर्घ’टना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्र’हरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

फाईल तस्विर

उनका अनुसार दुर्घ’टनामा परी दर्जन यात्रु घा’ईते भएका छन । दुर्घट’नामा घाईते मध्य दाङ तुल्सिपुरकी आसा बस्नेत, कोहलपुर नगरपालिका वडा नम्बर ११ कि जानकी पुन र गाडीका सह चालक राप्तिसोनारी वडा नम्बर ३ का भिम बहादुर बस्नेतलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएको प्रह’री निरीक्षक बमले जानकारी दिए ।घाई’तेहरुको अहिले उद्दार कार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार