सिमा विवादबारे लोक दोहोरी प्रतिष्ठानको बिज्ञप्ती( बिज्ञप्ती सहित)

काठ्माडौं, कालपानी क्षेत्रस्थित नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा देशभरी बिरोध प्रद’र्शन गरेका भै रहेको छ।यसै सन्धर्वमा राष्ट्रीय लोक तथा दोहोरी प्रतिष्ठान नेपालले सिमा विवाद बारे कुटनीतिक पहल गर्न सरकार संग माग गर्दै गर्दै बिज्ञप्ती निकालेको छ।

बिज्ञप्तीमा लेखिएको छ ” छिमेकी राष्ट्र भारतको तर्फबाट पछिल्लो समयमा सार्वजनिक भयको नक्सामा नेपालको शिमा अतिक्रमण भयको प्रती हाम्रो गम्भिर ध्यानाकर्षण भयको छ।कालापानी लिम्पियाधुरा र लिपु लेक नेपाली भुमिलाई भारत तर्फ पर्नेगरी सार्वजनिक भयको उक्त नक्सालाई अविलम्ब सच्याउनको लागी कुटनीतिक पहल गर्न नेपाल सरकार संग जोडदार माग गर्दै, राष्ट्रियता र स्वाधीनताको पक्षमा आवाज बुलन्द गर्न समग्र कलाकार ऐक्यबद्ध रहेको स्मरण गराउदै भारतको बिस्तारबादी कदमको घोर निन्दा भत्सना गर्दछौ”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार