भाईरल भिम बिक र होची मन्जुले खुलाए बिहेको बास्तबिकता, जन्म दिनमा भेट्न आईन मन्जु [भिडियो सहित]

सामाजिक सञ्जालमा निकै भाइरल बनेका व्यक्ति हुन भिम बहादुर बि.क । आर्थिक सकंलन गर्दे जीविकोपार्जन गर्दे आईरहेका उनी पछिल्लो समय युट्युव र अन्य सामाजिक सञ्जालमा निकै भाईरल बनेका पात्र हुन् । दैनिक २ घण्टा हिडेर देवघाट लगायतका क्षेत्रमा माग्दै पैसा संकलन गर्दे भिमले ८० र ७९ बर्षका बुवा र आमालाई पाल्दै आएका छन् ।

५ बर्षअघि जलेको घर निर्माण हुन नसक्दा घर भित्रै पानी छिर्ने र रातभरी सुत्न नसक्ने अवस्था थियो । जसकारण उनले समस्या भोग्दै आएका थिए ।त्यसैले ५० बर्षीय भिमका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।

यसै बीच होचो कदकी मंजुले भीमलाई भेटेकी छिन। हेरौ उनीहरुको रमाइलो भिडियो ///

यो पनि पढ्नुहोस
काठमाडौं । नेपालबाट विदेश निर्यात हुने चित्रकला मध्ये थान्का प्रमुख हो । चालु आर्थिक वर्षको दुई महिनामा १४ करोड ९० लाख रुपैयाँ बराबरको चित्रकलाका सामाग्री निर्यात भएको छ । यसमध्ये थान्का बढी छ । एउटा थान्का दश लाखसम्ममा विक्रि हुन्छ । तर, थान्का चित्र बनाउने चित्रकारहरुले थोरै पारिश्रमिक पाउँछन् ।

आर्थिक वर्ष २०७५÷७६ मा ५९ करोड ३३ लाख रुपैयाँ बराबरको चित्रकला निर्यात भएको थियो । यसै आर्थिक वर्षको तीन महिनामा १४ करोड ९० लाख रुपैयाँको चित्रकला निर्यात भएको तथ्यांक छ । त्यसमध्ये थान्का चित्र बढी रहेको छ । एकीन तथ्यांक नभएपनि औषतमा ६० प्रतिशत थान्का विक्रि हुन्छ । नेपालको मौलिक कलाको रुपमा रहेको थान्का चित्र चीन, जापान, कोरिया लगायत बुद्ध धर्म मान्ने देशहरु तथा युरोपमा समेत निर्यात हुन्छ ।

थान्का चित्रमा रंग तथा सुन, चाँदी जस्ता बहुमुल्य धातुको प्रयोग हुन्छ । यसमा बुद्ध धर्मसँग सम्बन्धित विभिन्न चित्र, श्लोक तथा मन्त्रहरु कोरिएको हुन्छ । थान्का व्यवसायीहरुले एक सय रुपैयाँदेखि १० लाख रुपैयाँ र त्योभन्दा बढीमा पनि विक्रि हुने गरेको बताएका छन् । तर, सरकारको ठोस नीति नभएको उनीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार