रामेछापमा जीप दुर्घ’टना, १२ बर्षीय बालक सहित दुईको मृ’त्यु….

रामेछाप । दोलखाको झोरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको जीप दुर्घ’टनामा परेको छ । दोरम्बा गाउँपालिका वडा –१ डडुवाको धारा नजिकै जीप दुर्घ’टनामा परेको हो ।

फाईल तस्विर

दुर्घ’टनामा १२ बर्षीय बालक सहित २ जनाको ज्या’न गएको प्र’हरीले जनाएको छ । मृ’त्यु हुनेमा दोलखा सैलुङ्को दिलकुमारी श्रेष्ठ र सुवानी श्रेष्ठ रहेका छन् । अन्य १० जना भन्दा बढी घा’ईते भएको उद्धार कार्यमा सम्लग्न गोकर्ण श्रेष्ठले वताउएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार