यि ग्रहहरु जहाँ कोही जान चाहँदैन..(भिडियो)

काठ्माडौं,एक पल्ट पृथ्वीको वायुमण्डललाई छोडी सकेपछि हामी अंतरिक्षमा हुन्छौं। आकाशमा उडि रहेको हवाई जहाज पनि अंतरिक्षमै हुन्छ। यदि हामी ६०० मील पृथ्वीभन्दा माथि गयौं भने हामी बाहिरी अंतरिक्षमा पुग्छौं।

तर यो मात्र बाहिरी अंतरिक्षको शुरुवात नै हुने छ यस्को अन्त कहाँ छ भन्ने कसैलाई थाह छैन। हामी अंतरिक्षमा करोडौं करोड मील उड्न सक्छौं। आज सम्मपनि हामी अंतरिक्षको अन्त सम्म पुग्न सकेका छैनौं।

ब्रह्माण्ड अनन्त छ यसमा थाहा छैन अन्य कती सौर्य मण्डलहरु रहेका छन्। बैज्ञानीकहरुले अहिले सम्म ४००० भन्दा बढी ग्रहहरुलाई खोजि सकेका छन। यि मध्य कुनै यस्ता ग्रहहरु पनी छन जहाँ जिबन बसाउन सकिन्छ भने केही एस्ता ग्रहहरु पनी छन जुन नर्क भन्दा पनी भयानक छन।आउनुहोस यस्तै भयानक केही ग्रहहरुको भिडियो हेर्नुहोस अब…

https://youtu.be/BUwRFLfgRzg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार