नेपालमै पहिलो पटक १५ बर्षिय बिजय ले बनाय मिसा’यल र ब’म(भिडियो)

नेपाल र भारतको सिमा बिबाद चर्कीरहेको छ । नेपालको जमिन भारतले अतिक्रमण गरेपछी बिबाद चुलिएको छ । चौतर्फी बिरोध भइरहेको छ । धेरै नेपालीहरुले नेपाल सानो देश भएकाले भारतले हेपेको भनेर बि’रोध गरेका छन भने धेरैले नेपालसंग भारत वि’रुद्ध लड्ने हति’यार र बम’हरु नभएर हेपेको भन्दै आएका छन । यसैक्रममा झापा सुरुङ्गाका मात्र पन्ध्र बर्सका बाल बैज्ञानिकले नेपालमै अनेक किसिमका सामानहरु बनाएर सबैलाई चकित नै पारेका छन ।

विभिन्न किसिमका ब’महरु बनाएका छन । पुरै भारत न’स्ट गर्न सक्ने किसिमको मि’सायल ब’म आफुसङ भएको बताउने बिजय रानाले धेरै आबिस्कार गरेका छन । नेपाली भाषामा बोल्ने रोबर्ट बनाएर बिस्वमै सबैलाई चकित बनाएका छन । उनले पानीजहाज हावाबाट चल्ने बिजुली रकेट ब’म मि’सायल हेलिकप्टर लगायतका धेरै किसिमका सामानहरुको आबिस्कार गरिसकेका छन । सबैले साथ दिने हो भने पन्ध्र बर्षका साना भाइले नेपालको नाम बिस्वमाझ चिनाउने पक्का छ ।

तर यिनलाई बेवास्ता गरीयो भने देशलाई ठुलो घाटा लाग्ने छ । सबैको साथ पाए म नेपाललाई बिश्वमाझ चिनाउछु भन्ने बिजयले नेपाल र भारतको सिमा विवादका बारेमा बोल्दै नेपाललाई सानो छ हात’हति’यार र ब’म मिसा’यलहरु छैन भनेर भारतले हेपेको र नेपाल सरकारले आफुलाइ साथ दिएमा विश्व डराउने किसिमका कुराहरु बनाउन सक्ने ठोकुवा गरे । उनले सहयोगको अपिलसमेत गरेका छन सहयोगका लागि 9811356374 9825932109 मा सम्पर्क गर्नुहोला उनले बनाएको मिसा’यलको आज परिक्षण गरिएको छ । उनले नेपालमै बनाएको नेपाली मिसा’यल कति पड्कियो त तलको भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार