श्रीमतीले सबै सम्पती लग्यो ढोका थु’नेर सँधै कु’टीरह्यो भन्दै श्रीमती पि’डित श्रीमान आए मिडियामा, (हेर्नुहोस भिडियो)

काठमाडौँ – पछिल्लो समयमा श्रीमानले श्रीमतीलाई डिवोर्स दिने तथा कुटपिट गर्ने गरेको कुरा तपाई हामीले सुन्दै आएका छौ । तर आज हामी यस्तो कथालाई यहाँहरु सामू देखाउन गईरहेका छौ जसको भिडियो हेरेर तपाईहरुलाई पनि आश्चर्य लाग्न सक्छ ।

एक जना यूवक जसले आफ्नो घरको या भनौ श्रीमतीको हेपाईलाई सबै मिडिया सामू प्रस्तुत गरेका छन् । उनले आफ्नो भने परिचय खुलाउन चाहेनन्,तर उनले आफ्नो श्रीमतीको भने परिचय खुलाएका छन् ।

श्रीमतीले आफुलार्ई कुट’पिट गर्ने तथा सारा सम्पती लिएर भागेको कुरा समेत प्रस्तुत गरेका छन् ।आफ्नै श्रीमतीबाट पि’डामा परेका यी श्रीमानले के के भने त ? जान्नको लागी तलको पूरा भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार