संसारका सबै भन्दा रहस्यमय जंगल जहाँ देखिन्छन भगवान श्रि कृष्ण(भिडियो सहित)

काठ्माण्डौं, जंगल भनेको भू-भागको एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइन्छन्। जंगललाई वनको नामले पनि चिनिन्छ । कुनै पनि स्थलको प्राकृतिक भू–वनोटको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजन गरिएको छ ।

नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थलको रुपमा पनि लिईन्छ । जंगलले वातावरणमा स्वच्छ हावा पानी समेत प्रदान गर्दछ ।

तर संसारमा केही यस्ता जंगलहरु पनी छन जहाँ मान्छे जान आज पनी डराउछ ।त्यी मध्य कुनै जंगलमा भुतप्रेतको अखडा छ भने कुनै जंगलमा भगवान श्रि कृष्ण बस्ने गरेको पनी मानिन्छ।आउनुहोस आज हामी तपाईलाई यस्तै रहस्यमय संसारका ५ जंगलमा लैजान्छौ ।बनाउनुहोस आफ्नो मुटू दरो अनी हेर्नुहोस यो भिडियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार