ऊ बेला धेरै दुःख पाइयो, ८ बर्ष जेलमा थूनिएँ तर अहिले खोला बगरमा सुन फलाउँदै छु (भिडियो सहित)

काठ्माडौं, पछिल्लो समय देशको राजनितिक अवस्था देखि वितृष्ण भएकाहरुको कमी छैन । त्यही भिडमा युवा मात्र हैन विगतमा क्रान्तिमा लागेका नेताहरु समेत पर्छन् । देशको मुहार फेर्छु भनेर लाग्दा धेरैको परिवार लथालिंग भएको इतिहास विगतका दिनहरु हेरे पुग्छ ।

त्यसो त काभ्रे कोशीपारीका छेडुप लामा पनि आफ्नो विगत सम्झेर पछुतो मान्छन् । युवा अवस्थादेखि नै राजनितिमा लागेका उनी अहिले स्थानिय चौरी खोला बगरमै दिनरात बिताउँदै सुन्दर सपना देख्छन् । नांगो बगर अहिले हराभरा छ, सिजन अनुसारका खेतापाती हुन्छ उनको खेतमा । उनै पूर्व क्रान्तिकारी नेता लामासँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार