मलेसियामा नेपाली युवतीले गरिन् आ’त्म’ह’त्या

काठमाडौँ / मलेसियामा एक नेपाली युवतीले आफू बस्दै आएको होस्टलमा आ’त्मह’त्या गरेकी छन् । चितवनकी २६ वर्षीया कल्पना मोक्तानले सोमबारराती होस्टलको भर्‍याङमा झु’न्डिएर आ’त्मह’त्या गरेकी हुन्। रोजगारीका लागि ३ वर्षअघि मलेसिया गएकी मोक्तान जोहरबारु सेनाईस्थित प्रिन्डुको याफसिआई कम्पनीमा काम गर्थिन्।

उनले आ’त्मह’त्या गर्नुको कारण खुल्न सकेको छैन । उनको श’व परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ। उनको श्रीमानसँग सम्बन्ध वि’च्छेद भैसकेको सोही कम्पनीमा कार्यरत नेपाली सहकर्मीले जानकारी दिइन् । उनकाअनुसार मोक्तानकी ७ वर्षीया छोरी पनि छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार