बिष्णु माझीको “ढुङ्गाको मुटु”(भिडियो सहित)

काठ्माडौं, नेपाली लोक दोहोरी क्षेत्रकी बहु चर्चित गायिका बिष्णु माझी र नरेश बि.सीको सुमधुर स्वरमा “ढुङ्गाको मुटू”बोलको मार्मिक लोक दोहोरी गीत सार्वजनिक भयको छ। गीतको लय अनी शब्द शृजना चर्चित सर्जक गणेश अधिकारीले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा सारीका के.सी र सुनिल लामिछाने को बुल्नद अभिनय रहेक छ , गीतलाई गोरखा चौतारी म्युजिकले बजार ब्यबस्थापन गरेको हो।

चर्चित निर्देशक कपिल लामाले गीतको भिडियो निर्देशन गरेका हुन ,त्यस्तै छायांकन सुरेश श्रेष्ठ र् सम्पादन नबिन मगरले गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार