गौतम बुद्ध रङ्गशालामा एक्कासी पानी भरियो ! धुर्मुश तनावमा (भिडियो हेर्नुस)

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरू गरेको छ।

चितवनको भरतपुरमा सो रंगशाला निर्माणस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रूपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष एवंम् चर्चित हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस )ले सो रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले आफूहरू अनुभवी पनि भएकाले सो रंगशाला निर्माणमा ढिलाइ नहुने पनि बताए। सो रंगशाला निर्माणका लागि गुरूयोजना बनाउने काम पनि सुरू भइसकेको पनि अध्यक्ष कट्टेलले जानकारी दिए। रँगशालामा एक्कासी पानी भरियो ! धुर्मुश तनावमा ! आज राती यस्तो भयो भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार