४ मंसिर, काठमाडौं । मंगलबार ७२ हजार रहेकाे छापावाला सुन बुधबार १ सय बढेर ७२ हजार १ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ । त्यस्तै तेजावी सुन मंगलबार ७१ हजार ७ सयमा काराेबार भइरहेकाेमा बुधबार ताेलामा १ सय बढेर ७१ हजार ८ सय पुगेकाे छ ।
चाँदी ताेलाकाे ८ सय ६५ रहेकाे छ । हिजाे चाँदी ताेलाकाे ८ सय ६० रहेकाे थियाे ।