बिष्णु माझीको स्वरमा “मुटू पैंचो”(भिडियो सहित)

काठ्माडौं,आजभोली विभिन्न गीत संगीतहरु बजारमा सार्बजनिक हुने क्रम बढ्दो छ । एक पछि अर्को गीत बजारमा चर्चित छन । यही बाट प्रस्ट हुन्छ नेपाल र नेपाली भनेको कला र गलाले भरिपुर्ण देश हो । विभिन्न म्युजिक कम्पनिहरुको सहायताले कलाकारहरु अघि बढिरहेका छन ।

यसै क्रममा हिम सम्झौता डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा चर्चित गायिका बिष्णु माझि र गायक ऋषि केस पाण्डेको सुमधुर आवाजमा बहुप्रतिभाका धनी सुजन लम्सालको उत्कृष्ट लय तथा शब्द सिर्जनामा सर्जक आर्होन पाण्डेको लोक दोहोरी एल्बम `मुटु पैंचो´ बजारमा बजारमा आएको छ।

मोडल धुर्ब हिमाली , बब्बु थापा र मधु सुक्लाको उत्कृष्ट अभिनयमा बनेको उक्त गीतलाइ हिम सम्झौता डिजिटल म्युजिकले बजार ब्यबस्थापन गरेको छ भने उक्त भिडियो पनि हिम सम्झौता डिजिटलकै आधिकारिक युटुब च्यानल बाट सार्बजनिक गरियको छ ।

हेर्नुहोस भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार