‘म स्वस्थ भइसकेँ, २० वर्ष बाँच्छु’ प्रधानमन्त्री ओल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘सञ्चो’ भएको बताएका छन् । बुधबार बालुवाटारमा बसेको सचिवायलय बैठकमा आफ्नो स्वास्थ्यबारे सचिवायलय सदस्यलाई जानकारी दिँदै डायलसिस गरेपछि स्वस्थ भएको बताएका थिए ।

सचिवयालय बैठकमा उपस्थित एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘मलाई कुनै रोग छैन। म सम्पूर्ण रुपले स्वस्थ भइसकेँ । अब ढुक्कले २० वर्ष बाँच्छु। आफ्नो स्वास्थ्यबारे बैठकमा ब्रिफिङ गर्दै ओलीले यस्तो भनेका हुन्।
ओलीको मिर्गौलामा समस्या आएपछि थप उपचारको विदेश जाने चर्चा चलिरहेपनि त्यसबारे उनले बैठकमा केही बताउन चाहेनन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार