यी युवती मर्दा मर्दै बाँचीन,जस्ले देखीन मृत्युलाई नजीक बाट(भिडीयो सहीत)

यो संसारमा जन्मीए पछी मृत्यु सबैको अबष्य हुन्छ । ढिलो होस या चाँडो एक दिन सबैलाई संसार छोड्नै पर्छ । यो संसारमा एस्तो कुनै पनी प्राणी छैन । जो आजिबन जीबीत रहन सक्छ । यो त तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । तर हजुरले कहीलै मृत्युलाई नजीक बाट देख्नू भएको छ ?

यो ब्रमाण्डमा कयौ यस्ता घटना घटीनै रहन्छन । धेरै यस्ता ब्यक्तीहरु पनी छन । जस्ले मृत्युलाई नजीकबाट आँफ्नै आँखा अगाडी देखे । उनीहरुलाई लिन आएको मृत्यु पनी छेउमै आएर फर्कीयो । भनीन्छनी काल नआउदा सम्म कसैले पनी तपालाई मार्न सक्दैन ।

यो कुरा तपाईलाई साँच्चीकै हो जस्तो लाग्ने दृष्यहरु तल प्रस्तुत गरीएको भिडीयोमा देखाईएको छ । यो भिडीयोमा रेकर्ड भएका दृष्यहरुले हजुरको मुटूले ठाउ छोड्नेछ ।हेर्नुहोस संसारका पाँच त्यस्ता ब्यक्तीको भिडीयो जस्ले मृत्युलाई नजीक बाट देखेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार