भुत प्रेतमा बिशवास गर्नुहुन्न भने यो पढ्नुहोस क्यामरामै रेकर्ड भयो एस्तो(भिडीयो सहीत)

काठमान्डू,
तपाईलाई भुत हुन्छ या हुदैन भन्ने बिषयमा के लाग्छ?कतीपयले भुत प्रेत मा बिशवास राख्छन भने कतीपयले राख्दैन्न,हुन त बिज्ञानले भन्छ भुत हुदैन तर शास्त्रका अनुसार भुत हुन्छ भन्ने बिशवास गरीन्छ।

गाँउ घरमा त साझ परेपछी बाहीर निस्कन पनी डर मान्छन भुतको डरले, मानीसहरु बिरामी भए पछी पनी भुत लागेको भनी झाँक्री बोलाएर झारफोक गर्ने चलन छ अहीले सम्म भुत हुन्छ या हुदैन भन्ने बिषयमा टुंगो लागेको भने छैन।

तर संसारमा केही एस्ता घटनाहरु घटेका छन जस्ले भुत हुन्छ भनेर प्रमानीत गर्छन जस्को प्रमान स्वरुप सि.सी.टि.भी फुटेज छन, हुन त तपाईलाई यो भिडीयो हेर पछी लाग्ला की फ्याक भिडीयो भनेर तर अच्चमको कुरा यो छकी यी भिडीयोहरुलाई धेरै पल्ट अनुसन्धान गरीयो तर अहीले सम्म फ्याक भनेर भनीएको छैन।

अब यदी यी भिडीयो प्रती तपाई बिशवास राख्नु हुन्छ भने भुत साँच्चीकै हुन्छ,हुन त यदी भुत हुदैन थियो भने गाँउ गघरमा बिरामी भयका मान्छे झाँक्रीले भुत उतारे पछी कीन ठिक हुन्छन?यदी भुतनै नहुन भए त ठिक नहुनु पर्ने हो। आउनुहोस एकै छिन यो भिडीयो हेरौ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार