काठमाडौं / विश्वमा हुने गरेको महिला हिं’साका घ’टनाहरु हामीले देख्दै र सुन्दै आइरहेका छौँ। नेपालका अधि’कांश ठाउँहरुमा हुने गरेका घ’रेलु हिं’सा र दा’इजो अ’पराध बढि हुने गरेको देखिएको छ।
महिलालाई क’मजोर ठा’नेर दिनहुँ दिन महिलासँग जोडिएका विभिन्न आप’राधिक क्रियाकलापहरु नेपाली समाजमा घ’ट्ने गरेका छन्। सोझी महिला देखेर प्रेम प्रलोभनमा पारेर प्रेमको नाटक गरी महिलालाई फ’साउने गरेको घट’ना दिनहुँ दिन बढ्दै गइरहेका छन्।
यस्तै घ’रेलु हिं’साको सिकार भएकी, आफ्नै पतिबाट ति’रस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै दर्द’नाक छ। विदेशमा दुस्ख गरेर क’माएको सबै सम्पती खाएर कु’टपिट गर्नुका साथै शा’रिरिक र मा’नसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बि’ताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरि अरु महिलासँग स’म्बन्ध राख्दै आइरहेका छन्।आफैंले जन्माएको छोरी र छोराको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दुस्खि भएकी थिईन्।