भाग्य न्यौपानेले सहयोगको अपिल गर्दै , कमला घिमिरेकै घर नजिक यस्तो डर लाग्दो घट्ना ( भिडियो सहित)

काठ्माडौं, भाग्य न्यौपाने एक सामाजिक अभियान्ता मात्र नभइकन एक न्युज रिपोर्टर पनि हुन। उनी तात्तातो खबरमा जोडियर काम गरेको पनि आज २ बर्ष पूरा भयको छ । लाखौ नेपाली जनताहरुको मन मुटुमा बस्न सफल भ्स्यका छन । उनी बिभिन्न ठाउमा गयर त्यहाको बिकास सङ्गै त्यहाको बाताबरण नियालेर आफ्नो देशमा लागू गर्ने हिसाबले गयका छन। गरिब असाय र निमुखाहरुका लागि भगवान बनेका भाग्य न्यौपाने लाई केही दिन सम्म ओझेल परेको देख्न सकिन्थ्यो ।

आज फेरि उनी धादिङ्गको एक गाउमा गयर एउटा दुखको भिडियो सार्बजनिक गरेका छन । जुन भिडियो हेर्दा र सुन्दा निकै दर्दनाक छ । जो कोहिको पनि आँसु आउँछ यो भिडियो हेरेर । अहिलेकी भाइरल गायिका कमला घिमिरे को घर छेउमा एउटा घर छ जस्मा एक मानसिक र शारीरिक दुबै बिरामिले ग्रस्त एक महिला अनि उक्त महिलाको दुइ छोरी र एक छोरा छन । त्यसमाथी पनि कान्छी छोरी को भने जन्मदा नै शरीर भरी रौ र फोका हरु निस्कियका छन ।

यी तिन बालबालिका का बाबू भने केही बर्ष अघि यी सबै पिडाहरु सहन नसकेर झुन्डियर आत्महत्या गरेका थिय । अहिले उक्त महिलाकी जेठी छोरी जो १३,१४ बर्षकी छिन उनैले हेरबिचार गरिरहेकी छिन । न कुनै सम्पती छ न त कुनै खाने कुराहरु नै । कसरी बसेका होलान त्यो घरमा ।

अब पालो तपाईं हामिको यो घरमा केही खुशी ल्याउने प्रयास गर्ने । भाग्य न्यौपानेले पनि केही रकम सहयोग गरेका छन भने देश बिदेशमा हुने नेपालिहरु सङ्ग पनि सहयोग को अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार