मेचुलाई भेट्न नपाउँदा दुखी हुँदै बुवा उडे विदेश (भिडियोसहित)

उर्लाबारी । द भ्वाइस अफ नेपालको टप १० मा परेकी मेचु धिमालका बुवा सन्तुलाल धिमाल बराइन उठेका छन् । घरको ऋणको बोझ बढेपछि रोजगारीको लागि विदेशीएको उनले बताए ।

उनले विदेश उड्नुअघि मेचुलाई भने भेट्न पाएनन् । उनले छोरीलाई प्रतियोगिताको उपािध जित्न आर्शीबाद दिँदै विदेशतर्फ उडे । मैले भेट्न पाइन तर, पनि उनलाई मेरो आर्शिवाद र सहयोग रहन्छ उनले मलिन स्वरमा भने । आफ्नोमात्र छोरी नभई नेपालीकी छोरी भएकाले सबैको साथ र सहयोग रहने अपेक्षा राखेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार