आजको मौसम कस्तो?

देशको पश्चिमी भूभागमा शुक्रबार बिहानीपख देशको पश्चिमी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ ।मध्य र पूर्वी पहाडी भूभागमा दिउँसो आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बिहानीपख देशको पश्चिमी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेता पनि दिउँसो बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार