सारिका के.सी र ओवि राईमाझी “बर माग्न मालिका” पुगे पछी (भिडियो)

काठ्माडौं, बसन्त थापा र बसन्ती थापा मगरको स्वरमा पञ्चेबाजा गीत “बर माग्न जाउला मालिका”सार्वजनिक भयको छ ।गीतको शबाद शृजना नेत्र अर्याल र उज्वल खत्रीले गरेका हुन भने लय शृजना बसन्त थापाले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा सारिका के.सी र ओवि राईमाझीको अभिनय रहेको छ। भिडियोलाई कपिल लामाले निर्देशन ,मनोज कार्कीले सम्पादन र सुरेश शारेष्ठले छायांकन गरेका हुन्।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार