नेपालकै कान्छा ज्योतिषीको घर गुल्मी पुग्दा खुल्यो बल्ल थप रहस्य, यसरि देवता उत्रेपछि भागाभाग

गुल्मी । पछिल्लो समय युटयुब देखि सामापजक सन्जालमा एकदमै भाईरल भएका ज्योतिष हुन नेपालकै सबैभन्दा कान्छा १६ बर्षिय ज्योतिष चुरामणी पाण्डे ऊर्फ ईश्वर ।

सानैबाट ज्योतिषि बनेका उनी अहिले त्यसैलाई पेशा बनाउन चाहन्छन र देशमा भएका बिभिन्न घटनामा आफनो क्षमता कला प्रस्तुत गरिसकेका छन उनले ।

यिनी एकदमै बोल्नमा पनि पोख्त छन । हामी उनको घर गुल्मी पुग्दा हामीले उनको बारेमा अझै थप जानकारीहरु पायौ ।

कसरी ज्योतिषी भए ? किन भए ? सबै कुरा बुझदै जादा रहस्यको भण्डाफोर पनि भयो । यसरी सानैमा देउता उत्रिएपछि बिभिन्न अस्पताल लग्दा पनि नभएपछि यस्तो बन्न पुगेका रहेछन उनी, हेरौ यो भिडियो —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार