विमला दिदीको चिया पसल : रोडबाट सुरु गरेको चिया पसलले करोडमा पुर्याए …

पछिल्लो समय स्वदेशमै केही गर्नेहरुको लर्को लामै छ । त्यसो त स्वदेशमै केही गरे यतै सुन फलाउँन सकिन्छ भन्ने गतिलो उदारण बनेको छ बानेश्वरकी बिमला दिदी । विगत लामो समय देखि सडक छेऊमा चिया बेच्दै आएकी यि दिदी अहिले मासिक लाखौं रुपैया कमाउँछिन् । सुरुका दिनहरुमा ५०० रुपैंयाबाट काम सुरु गरेकी यी दिदी अहिले करोडको यात्रामा छिन् । देशमै केही गर्न खोज्नेहरुका लागि गतिलो उदारण बनेकी यी बिमला दिदीसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार