विज खलिफाको डुप्लिकेट भेटिए नेपालमा, भीटेन र यम बुद्धको र्याप गाउदै चकित पारे

बुटवल । पछिल्लो समय अन्तरराष्ट्रिय स्तरमा फेमस तथा चर्चित र्यापर हुन विज खलिफा । जो एकदमै बिश्वभरि आफनो र्याप गाउने क्षमताले चर्चित छन । उनी बिशेषगरि हिपहाप गितहरु गाउने गर्छन ।

पछिल्लो समय उनले गाएको गित सि यु अगेन चर्चित नायकको सम्झनामा गाएका थिए जो बिश्व रेकर्डनै तोडन सफल भयो । हो यसैबाट उनको नजिकको शुभ चिन्तक बनेका युवा भेटिए नेपालको बुटवलमा जस्को नाम हो प्रशान्त सुनार ।

उनी सेम टु सेम विज खलिफाको फोटोकपी हुन भन्दा नि फरक पर्दैन । जब तपाईले यो भिडियो हेर्नुहुन्छ थाहा हुनेछ कि उनको अनुहार सेम टु सेम मिल्नेछ भन्ने कुरा । उनले नेपाली र्यापरहरुको गित पनि गाए यसरी, भिटेन र स्वर्गीय यमको गित सुनाउदै चकित पारे, हेरौ —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार