सार्वजनिक शौचालय न्यून हुँदा को पिडा, राजधानीमा बस रोकेर, बसको पछाडि छेलिएर पिसाब फेर्दै चालक-भाईरल तस्विर

काठमाडौँ — काठमाडौं उपत्यकामा जनघनत्व जति बाक्लिए, त्यही अनुपातमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्ने गरेको छन। उपत्यका परिचित नागरिकले त नजिकका होटल, अस्पताल, स्कुल कलेजमा छिरेर समेत शौच गर्ने गरेको पाइन्छ ।

तर उपत्यकाबाट भर्खर छिरेका र यातायातमा ओहोरदोहोर गर्नेहरुले कहिले काहीं सार्वजनिक ठाउँमै दिसा पिसाब गरेको भेटिन्छ ।

राजधानीको धुम्बाराहीमा बस रोकेर, बसको पछाडि छेलिएर पिसाब फेर्दै गरेका चालक को तस्विर हो यो। रिङरोडमा सार्वजनिक शौचालय न्यून हुँदा यात्रामा हिँडेका चालक र यात्रुहरुले खुल्ला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ। तस्बिर : केशव थापा कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार