बुद्धको जन्मभुमी भारतमा स्वागत छ भन्दै लुम्बिनीमै गलत प्रचार !

लुम्बिनी । छिकेकी मुलुक भारतले बेला–बेला गौतम बुद्ध भारतमा जन्मिएको भन्दै सार्वजनिक अभिव्यक्ति नै दिने गरेको छ ।

जसका कारण विभिन्न देशमा लुम्बिनीबारे गलत प्रचार भइरहेको छ । यसैक्रममा शुक्रबार बुद्धको जन्मभूमि लुम्बिनीमै गलत ब्यानर देखिएको छ ।

विदेशी पर्यटकहरुले लुम्बिनीमा फोटो खिच्ने ठाउँ, जहाँ ‘Welcome to India the holy land of Buddha‘ अर्थात् बुद्धको पवित्र जन्मभूमि भारतमा स्वागत छ, लेखिएको छ । हेर्नुहोस भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार