आफ्नै दिदीको बिहेमा बहिनीले भेनालाई यस्तो गरेपछी (हेर्नुहोस भिडियो)

दिदीको बिहेमा बहिनीले भेनालाई यसरी जिस्काउदै गरिन बबाल डान्स
हेर्नुहोस भिडियो

यो पनि पढ्नुहोस
एक लाख ५५ हजार साउदी अरबको रियालसहित एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

काठमाडौंबाट दुबइका लागि प्रस्थान गर्न लागेका भारतीय नागरिक आसफाक्यु मिर्जाको साथबाट १ लाख ५५ हजार रियाल बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ। उनले लगेजमा लुकाएर लैजान लागेका अवस्थामा रियाल बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त रियालको नेपाली रकम ४७ लाख ३९ हजार हुन आउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार