आफ्नै बिहेमा दुलाहा दुलहीको धमाकेदार नृत्य(भिडियो)

गुल्मी । पुरानो पुखाबाट मान्दै आएको चलन हो एकअर्काको बिहेमा मज्जाले नेपाली लोक बाजाहरु बजाएर रमाइलो गर्ने । त्यी बाजालाई नेपालीमा पन्चेबाजा भनिन्छ । गुल्मीको यो बिहेमा पनि त्यही परम्परालाई थाती राख्दै बेहुलाको बिहेमा यसरी बाजा बजाइयो । रोचक कुरा त के छ भने यहा बाजा चाही मगरहरुले बजाएका थिए ।

यो बिहेको भिडियो हेर्दा सायद सबैलाई यति रमाइलो लाग्न सक्छ र बिहे नभएका कुमार र कुमारीहरुलाई बिहे गर्ने जोश जागर पनि आउनेछ । यसरी आफनै बिहेमा दुलाहा, दलही र सासु ससुरा नाच्दा त रमाइलो नहुने कुरै भएन, हेरौ यो रमाइलो भिडियो —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार