यी अवस्थामा नखानुस् तिते करेला(भिडियो)

तितेकरेला स्वास्थ्यका लागि हितकारी फल हो, जाे तरकारी वा अचारका रूपमा प्रयाेग हुन्छ। यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्त्व पाइन्छ।

तितेकरेलाको जुस स्वास्थ्यका लागि झनै उपयाेगी छ, तर कतिपय अवस्थामा करेला खानुहुँदैन ।पेट दुखाइ, पखाला लागेका वेला तिते करेला खानु हुँदैन।

रक्तचाप कम भएकाले पनि धेरै मात्रामा तितेकरेला खानुहुँदैन । गर्भवती महिलाले पनि तितेकरेला नखाएकै राम्रो।

<iframe width=”360″ height=”189″ src=”https://www.youtube.com/embed/3leJg8AyIZc” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार