पोखरामा वडाध्यक्षकाे घरमा वि स्फाे ट, गाडी क्ष तबि क्षत..

पाेखरा, ९ मंसिर । उपनिर्वाचनकाे पूर्वसन्ध्यामा पोखरामा एक वडाअध्यक्षको घरमा ब म बि स्फोट भएको छ । पोखरा महानगरपालिकाकाे वडा नम्बर ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा ब म वि स्फोट भएको हो ।

उनकाे घरमा अज्ञात व्यक्तिले सोमबार बिहानै करिव पाैने ३ बजेतिर ब म बि स्फाेट भएकाेबताइएको छ । वि स्फोटबाट वडाध्यक्षकाे गाडी क्ष तिग्र स्त भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका- १७ बिरौटास्थित आचार्यको घरकाे कम्पाउन्डमा पार्किङ गरेर राखिएकाे ग २ च ४२६ नम्बरको हाइलक्स गाडी ब मकाे धमाकामा परी क्षतीग्रस्त भएकाे हाे । यद्यपि क्षतिकाे यकीन विवरण खुलिसकेको छैन भने वि स्फाे टमा संलग्न व्यक्तिकाे पहिचान पनि हुन सकेकाे छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार