इलामका २१ वर्षीय युवती पुजासंग ६७ वर्षीय बृद्दले गरे विवाह

इलाम । सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।

कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन ।

सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृ’ त्यु भैसकेको सिंह प्रसाद बताउछन ।

यो पनि पढ्नुहोस
मंसिर ९, २०७६ म्याग्दी : दोस्रो पशुपतिनाथको नामले परिचित म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वरधाममा २० हजार भन्दा बढी भक्तजनले बालाचतुर्दशीका दिन सतबीज छर्नुका साथै दर्शन र पूजा आराधना गरेका छन्। नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तहरूको चीर शान्तिको कामना गर्दै सतबीज छरेका हुन्। बालाचतुदर्शीको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, वुटवल, काठमाडौं र रुपन्देहीलगायतका ठाउँबाट सतबीज छर्नका लागि २० हजार भन्दा बढी भक्तजन गलेश्वरमा आएका गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ।

प्राचीनकालदेखि नै बालाचतुर्दशीको दिनमा सतबीज छर्ने परम्परा अनुसार दिवंगत भएकाको चीरशान्ति र संसारमा रहेका जीव तथा पंक्षीको रक्षा हुने धार्मिक महत्वका साथ विभिन्न अन्न तथा फलफूलको बीउ छर्ने गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष तथा पण्डित भिमनाथ पराजुलीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार