बिरामीलाई यौ’न दु’र्व्यवहार गरेको आ’रोपमा डाक्टर प’ क्राउ

ललितपुर – बिरामी महिलालाई यौ’न दुर्व्य’वहार गरेको आरो’पमा मेडिसिटी अस्पतालका एक जना डाक्टर प क्राउ परेका छन् ।

बिरामी महिलालाई यौ न दु र्व्यवहार गरेको आ रोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहित प्रसाद झा प क्राउ परेको ललितपुर प्रहरीले जनाएको छ ।
सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौ न दुर्व्यवहार गरेको भनी पीडित महिलाले दिएको उ जुरी आधारमा डाक्टर झालाई अस्पतालबाटै प क्राउ गरिएको प्रहरीले जनाएको छ ।

झालाई हिरासतमा लिएर जबर जस्ती क रणी उद्योगमा अनु सन्धान अगाडि बढाइएको प्र हरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार