नेपालकै कान्छा ज्योतिषीको फेरी यस्तो डरलाग्दो भबिष्यबाणी-प्रधानमन्त्रीदेखि रबि, कालापानीबारे गरे भबिष्यबाणी

गुल्मी । पछिल्लो समय युटयुब देखि सामाजिक सन्जालमा एकदमै भाईरल भएका ज्योतिष हुन नेपालकै सबैभन्दा कान्छा १६ बर्षिय ज्योतिष चुरामणी पाण्डे ऊर्फ ईश्वर । सानैबाट यस पेशामा लागेका उनी अहिले १६ बर्षको उमेरमा पनि यस पेशालाई आनन्दित रुपले लिईरहेका छन र जति भतmहरु आउछन उनीहरुस“ग मिलेर खुलेरै कुरा गरिरहेका छन ।

भर्खरैको काण्ड थियो नालापानी लिपुलेक भारतले आफनो नक्सामा पारेका ताजा समाचार जुनबारे उनको प्रतिक्रिया या भनौ भबिष्यबाणी मिलेको लगतै राजनीतीबारृ गरेको भबिष्यबाणी त झन १०० प्रतिशतनै मिलेको भन्दै फेरी यस्तो ठोकुवा गरेर भबिष्यबाणी गरेका छन, हेरौ —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार