को हुन् यी बृद्ध जसले २१ बर्षिय युवती संग बिहे गरे [भिडियो सहित]

इलाम । सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।

कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन ।

सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृत्यु भैसकेको सिंह प्रसाद बताउछन ।
भिडियो हेर्नुहोस

यो पनि पढ्नुहोस
कास्की । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको आडमा नेकपाले उपनिर्वाचनलाई प्रभाव पार्न खोजेको आरोप लगाए ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेले उपनिर्वाचनमा सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पार्ने दुष्प्रयास भइरहेको सुचना आफुलाई आएको वताए ।

उनले निर्वाचन आयोग, प्रशासनलाई बुथ कब्जा हुने परिस्थिती आउन नदिन समेत सचेत गराए । पौडेलले काँग्रेसमा उमेदवार खेम राज पौडलेलाई ‘तटस्थ मतदाताहरुको पनि सहानुभूती रहेको वताए ।

बरिष्ठ नेता पौडेले नेकपाका नेताहरुले कालापानीको विषयमा काँग्रेसलाई दोष लगाउन भन्दा राष्ट्रियताको विषयमा काम गरेर देखाउन आग्रह गरे । अहिले कम्यूनिष्टहरुले जनतालाई गुम्राहमा पार्ने दुष्प्रयास गरेको उनको आरोप रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार